images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

आजदेखि दसैँ लागि नयाँ नोट वितरण सुरु

आजदेखि दसैँ लागि नयाँ नोट वितरण सुरु

सोमवार, आश्विन ४ २०७८

  • 953
    SHARES

  • आजदेखि दसैँ लागि नयाँ नोट वितरण सुरु

    काठमाडौँ, असोज। नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । रा

    ष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् । केन्द्रीय बैंकले आजदेखि साट्न मिल्ने गरी बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको छ । प्रत्येक वर्षको दसैँमा नयाँ नोट वितरण गर्दै आएको केन्द्रीय बैंकले गत वर्ष भने कोरोना महामारीका कारण वितरण गरेको थिएन ।

    सोमवार, आश्विन ४ २०७८११:४३:३४

    डेमो खबर

    सम्बन्धित समाचार