images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

पछिल्लो २४ घण्टा : ७३४ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टा : ७३४ नयाँ संक्रमित थपिए

आइतवार, आश्विन ३ २०७८

  • 989
    SHARES

  • पछिल्लो २४ घण्टा  :  ७३४ नयाँ संक्रमित थपिए

    काठमाडौँ, असाेज । पछिल्लो २४ घण्टामा ७३४ नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ८४ हजार ५६६ मा र एन्टिजेन विधिबाट ८८ हजार ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १२ को मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार १३ को नमुना परीक्षण गरिएको छ ।

    हाल ३९० को आइसियु र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २४ हजार ३१३ रहेको छ ।

    आइतवार, आश्विन ३ २०७८०५:२३:३४

    डेमो खबर

    सम्बन्धित समाचार