images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

मुग्लिन–नौबिसे सडक अवरुद्ध

मुग्लिन–नौबिसे सडक अवरुद्ध

बुधवार, भाद्र ३० २०७८

  • 1.1K
    SHARES

  • मुग्लिन–नौबिसे सडक अवरुद्ध

    मुग्लिन, भदौ पहिराका कारण मुग्लिन नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

    बुधवार, भाद्र ३० २०७८०२:११:०२

    डेमो खबर

    सम्बन्धित समाचार