images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सोमवार, भाद्र २८ २०७८

  • 701
    SHARES

  • सुनको मूल्य बढ्यो

    काठमाडौँ, भदौ। सुनको मूल्य तीन सयले बढेर तोलाको ९० हजार ६ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९० हजार तीन सयमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेरा १२ सय कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सोमवार, भाद्र २८ २०७८०८:४०:२०

    डेमो खबर

    सम्बन्धित समाचार