images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

पछिल्लो २४ घण्टा : ' ३,१०६ मा कोरोना संक्रमण पुष्टि'

पछिल्लो २४ घण्टा : ' ३,१०६ मा कोरोना संक्रमण पुष्टि'

शनिवार, श्रावण १६ २०७८

  • 1.3K
    SHARES

  • पछिल्लो २४ घण्टा :   ' ३,१०६ मा कोरोना   संक्रमण पुष्टि'

    काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा ३,१०६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ मा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ मा गरिएको एन्टिजेन परीक्षणमा ८२६ गरी ३,१०६ मा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ को मृत्यु भएको छ भने १९१६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित भेटिएका छन् । त्यस्तै चितवनमा २३२, कास्कीमा २०२, मोरङमा १६९, झापामा १५३, सुनसरीमा ११९ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    शनिवार, श्रावण १६ २०७८०५:०५:३२

    डेमो खबर

    सम्बन्धित समाचार