images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

नेता नेपालको माग : 'युवक महाकालीमा बेपत्ता घटनाको छानबिन गर'

नेता नेपालको माग : 'युवक महाकालीमा बेपत्ता घटनाको छानबिन गर'

शनिवार, श्रावण १६ २०७८

  • 1.9K
    SHARES

  • नेता नेपालको  माग  :  'युवक महाकालीमा बेपत्ता  घटनाको छानबिन गर'

    काठमाडौं, साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

    शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    ‘यस्तो लापरबाही गर्ने जोसुकै होस्, त्यस्तालाई दण्डित गर्ने काममा भारतको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘नेपाल सरकारले पनि यो विषय उठाउनका लागि म ध्यानाकर्षण गराउछु ।’

    शुक्रबार दार्चुलामा नदी तरिरहेका बेला एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् ।

    शनिवार, श्रावण १६ २०७८०३:५५:५७

    डेमो खबर

    सम्बन्धित समाचार