Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

चीनबाट आठ लाख भेरोसेल खोप आउँदै

चीनबाट आठ लाख भेरोसेल खोप आउँदै

बिहिवार, श्रावण ७ २०७८

  • 733
    SHARES

  • चीनबाट आठ लाख भेरोसेल खोप आउँदै

    काठमाडौ, साउन । सरकारले बिहीबार कोरोना भाइरस विरुद्धको खोप चिनियाँ भेरोसेल नेपाल ल्याउँदै छ । 

    बुधबार चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले चिनियाँ भेरोसेल काठमाडौैं अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्ने छ। चीनबाट लगातार भेरोसेल खोप आउँदैछ । यसअघि गत असार २५ गते पनि आठ लाख डोज खोप चीनबाट ल्याइएको थियो । चीनसँग नेपाल सरकारले ४० लाख डोज खोप किनेको हो । सो अनुसार ८ लाख आइसकेको छ । आठ लाख आउने क्रममा छ । 
    बाँकी खोप बिहीबार र शनिबार लिन जहाज बेइजिङ जानेछ । शनिबार गएर आइतबार लिएर नेपाल आउने छ । 

    सरकार परिवर्तन भएलगत्तै चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई देउवाको सरकारी निवास बालुवाटारमा भेट गर्दै चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा १६ लाख डोज खोप दिने बताएकी हुन् । 

     

     

    बिहिवार, श्रावण ७ २०७८१२:०८:०४

    डेमो खबर

    सम्बन्धित समाचार