Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

बुधवार, श्रावण ६ २०७८

  • 713
    SHARES

  • सुनको मूल्य घट्यो

    काठमाडौं, साउन। बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो । 
    गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ । 

    चाँदीको मूल्य भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 
     

     

    बुधवार, श्रावण ६ २०७८०५:१७:५९

    डेमो खबर

    सम्बन्धित समाचार