काठमाडौं, फागुन । इजरायली सेनाले इरानस्थित राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै हवाई आक्रमण गरेको दाबी गरेको छ।
टेलिग्राममार्फत जारी गरिएको विज्ञप्तिमा इजरायल डिफेन्स फोर्सेस (आइडीएफ) का अनुसार राष्ट्रपति कार्यालय र सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलमा आक्रमण गरिएको हो।
आइडीएफले एक सैन्य तालिम संस्था र सरकारका अन्य केही महत्वपूर्ण स्थानहरूलाई पनि निशाना बनाइएको जनाएको छ।
जमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ।